गायक धिताल र भारतीय गायिका संजिवनिको गीत रिलिज (भिडियो सहित)

 (असार १, काठमाडौँ) । चर्चित गायक नारायण धिताल  तथा भारतीय चर्चित गायीका संजिवनीको  ‘अंगालोमा बाधी´ बोलको गीत रिलिज भएको छ ।

गीतमा गायक धितालले  भारतीय चर्चित गायिका संजिवनीसंग आफ्नो सुमधुर आवाज भरेका छन् ।  निरपेश उप्रेतीको शब्द रचना रहेको  गीतमा शिखर आर सन्तोषको  संगीत रहेको छ ।

बेल्जियममा बसेर पनि नेपाली गीत संगीतलाई माया गर्दै संगीतलाई नै साधना बनाएका गायक धिताल पछिल्लो समय निकै चर्चामा छन । हाइलाईट नेपालको अफिसियल युट्युब च्यानल मार्फत सार्वजानीक भएको गीतको म्युजिक भिडियो स्कटल्याण्डमा छायाकंन गरेका छन ।

उक्त गीतको म्युजिक भिडियोमा अभिषेक थापा र लिसा सुनवारको अभिनय रहेको छ ।

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । हेटौंडाबाट काठमाडौँ जाँदै गरेको विद्युतीय (ईभी) गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सल्ले सुकौरामा दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडौँ, ३० भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद् न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग

काठमाडौँ, ३० भदौ । रुपन्देहीको ओमसतिया गाउँपालिकाबाट प्रहरीले कटुवा पेस्तोल र छर्रासहित दुई जनालाई पक्राउ गरेको छ । विशेष गोप्य

काठमाडौँ, ३० भदौ । अवैध विद्युतीय चुरोट (भेप) सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–७ चाबहिल