केकी अधिकारीको प्रेम सम्बन्धको चर्चा

(जेठ ३१, काठमाडौँ) । अभिनेत्री केकी अधिकारीको प्रेम सम्बन्धको बारेमा खासै समाचार बन्ने गरेका छैनन् । अझ भनौ केहि बर्ष अगाडी गसिप बने पनि पछिल्लो केहि बर्ष यता यो बिषय सेलाएको छ ।

उनि आफु सिंगलरहेको बताउने गर्छिन् र विवाहाको बारेमा सोच नभएको प्रतिक्रिया दिन्छिन् । तर पछिल्लो केहि महिनाबाट उनि नजिकका मित्रहरु केकी प्रेममा रहेको चर्चा गर्ने गर्दछन्। गायक आर्जन पाण्डे र केकीअधिकारी प्रेममा रहेको चर्चा अहिले निकै मौलाउन थालेको छ ।

केकी र आर्जन प्रायजसो साथ समय बिताउने गर्दछन्। केहि सार्वजनिक कार्यक्रममा दुवै साथ उपस्थित हुने गर्दछन् । चलचित्रको कार्यक्रम देखि अन्य स्थानमा समेत केकी र आर्जनसाथ हुने गर्दछन् । केकी निकट श्रोत पनि केकी र आर्जनको सामिप्यता मित्रता माथि पुगेको बताउछ । केहि समय अगाडी रिलिज भएको चलचित्र ‘कोलपुर एक्सप्रेस’ टिम बस्दाअधिकाश समय आर्जन साथ हुने गर्दथे ।

त्यसो त आर्जनका अगाडीका गीतमा केकी नै मोडल हुने गर्दथिन् । यो पटक आर्जनले इन्दिरा जोशी संग मिलेर नयाँ गीत सार्वजनिक गरेका छन् । यो गीतमा केकिको संलग्नता नभए पनि उनले आफ्नोपेजमा भिडियो शेयर गरेर स्पोन्सर समेत गरेकी छिन् ।

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य फेरि बढाएको छ । संघको सोमबार बसेको बैठकले अन्डा उत्पादकहरूको राय,

काठमाडौँ, १२ जेठ । मुस्ताङका पाँचमध्ये चार स्थानीय तहका उच्च लेकमा यार्सागुम्बा सङ्कलन सुरु भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष,

काठमाडौँ, १२ जेठ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १३ सय रुपैयाँले

काठमाडौँ, १२ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।