‘जय भोले’को गीतमा सलोन र स्वस्तिमा, (भिडियो सहित )

(जेठ ३१, काठमाडौँ) ।  दशैंमा रिलिज हुन फिल्म ‘जय भोले’ को ‘उम्लियो भने पोखिन्छ…’ बोलको लोक गीत सार्वजनिक भएको छ ।

गीतमा राजनराज सिवाकोटी र मेलिना राईको स्वर रहेको छ । गीतमा अभिनेता सलोन बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको अभिनय रहेको छ ।

उक्त गीतमा सौगात मल्ल र बुद्धि तामाङ ‘मित’ लगाउँदै गर्दाको रमझम देखाइएको छ ।  निर्माता तथा कलाकार अशोक शर्माले यो फिल्म निर्देशन गरेका हुन् ।

सो फिल्ममा खगेन्द्र लामिछानेको पटकथा, पुरुषोत्तम प्रधानको छायांकन, राजनराज सिवाकोटी/कल्याण सिंहको संगीत, राज ढुंगानाको सम्पादन, बसन्त श्रेष्ठको नृत्य र रोशनविक्रम भट्टराईको एक्सन रहेको छ ।

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । रसुवा बाढीमा परी हराईरहेका मध्ये हालसम्म एक हजार ३९९ जनाको शव फेला परेको छ । प्रहरी प्रधान

काठमाडौँ, ३० भदौ । अवैध विद्युतीय चुरोट (भेप) सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–७ चाबहिल

काठमाडौँ, ३० भदौ । सिराहाको गोलबजार नगरपालिका–१३ मा मोटरसाइकलको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय

काठमाडौँ, ३० भदौ । पछिल्लो २४ घण्टाको अवधिमा संखुवासभाको ‘टाशी गाउँ स्नो’ स्टेशनमा १६६.४ मिलिमिटर वर्षा मापन भएको छ भने भक्तपुरको