(जेष्ठ २८, काठमाडौं) । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आगामि विहिवारदेखि हुने विश्वकप फुटवलको प्रदर्शन गर्नको निम्ती १० बुँदे सूचना जारी गरेको छ ।
विश्वकप फुटबलको २१ औं संस्करण आउने बिहीबारदेखि रूसमा सुरू हुँदैछ। प्रशासन कार्यालयले खेल सुरु हुनु तीन दिन अघि नै सूचना प्रकाशित गरेको हो।





