अभिनेत्री ज्याकलिनकोआँखामा निको नहुने चोट

(जेठ २८, एजेन्सी) । बलिउडकी चर्चित अभिनेत्री ज्याकलिन फर्नान्डीजको आँखामा लागेको चोट अब कहिल्यै पनि निको हुनेछैन ।

फिल्म ‘रेस ३’को अबुधाबीमा एक्सन सिनको छायांकनका क्रममा ज्याकलिनको आँखामा चोट लागेको थियो ।चोट लागे लगत्तै उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । सो आँखा चोट  कहिल्यै पनि निको नहुने भएको छ ।

उनले इन्स्टाग्राममा एक तस्बिर सेयर  गर्दै भनेकी छिन् ‘यो चोट सदाको लागि रहनेछ । अब मेरो आँखाको आइरिस कहिल्यै गोलो आकारको हुनेछैन । तर म धन्य छु कि म देख्न सक्छु । ’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । रसुवा बाढीमा परी हराईरहेका मध्ये हालसम्म एक हजार ३९९ जनाको शव फेला परेको छ । प्रहरी प्रधान

काठमाडौँ, ३० भदौ । अवैध विद्युतीय चुरोट (भेप) सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–७ चाबहिल

काठमाडौँ, ३० भदौ । सिराहाको गोलबजार नगरपालिका–१३ मा मोटरसाइकलको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय

काठमाडौँ, ३० भदौ । पछिल्लो २४ घण्टाको अवधिमा संखुवासभाको ‘टाशी गाउँ स्नो’ स्टेशनमा १६६.४ मिलिमिटर वर्षा मापन भएको छ भने भक्तपुरको