ला लिगामा रियल म्याड्रिड दोस्रो स्थानमा

एजेन्सी, २२ चैत । स्पेनिस ला लिगामा रियल म्याड्रिड दोस्रो स्थानमा उक्लिएको छ ।

गएराति भएको खेलमा रियलले इबरलाई २-० ले पराजित गर्दै लिगको दोस्रो स्थानमा उक्लिएको हो । रियललाई जित िदिलाउनको लागि मार्को एसेन्सियो र करिम बेन्जेमा समान एक एक गोल गरे ।

एसेन्सियोले ४१ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । बेन्जेमाले ७३ औं मिनेटमा गोल गरेका थिए । बेन्जेमाले रियलमा आबद्ध भएयता लगातार सातौं खेलमा गोल गरेका छन् । जितपछि बार्सिलोनालाई पछि पार्दै रियल अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ बैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि फिनल्यान्डका महामहिम राजदूत पेट्री पुहाक्काले शिष्टाचार भेटवार्ता

काठमाडौँ, १७ बैशाख । त्रिभुवन विश्‍वविद्यालयका उपकुलपतिसहित तीन जनाले राजीनामा दिएका छन् ।  त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री बालेन

काठमाडौँ, १७ बैशाख । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको भेला ११ बुँदे निर्णय गर्दै सकिएको छ । गत

काठमाडौँ, १७ बैशाख । रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय रोक्न माग राखेर दायर