इङ्ल्यान्डविरुद्धको एकदिवसीय सिरिज भारतलाई

काठमाडौँ, १६ चैत । इङ्ल्यान्डविरुद्धको एकदिवसीय सिरिज घरेलु टिम भारतले जितेको छ । तीन खेलको एकदिवसीय सिरिज भारतले जितेको हो ।

आइतबार भएको तेस्रो तथा अन्तिम खेलमा इङ्यान्डलाई भारतले ७ रनले पराजित गरेको हो । भारतले सिरिज २–१ ले आफ्नो बनायो ।भारतले दिएको ३३० रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले ५० ओभरमा ९ विकेट गुमाएर मात्र ३२२ रन बनाउन सक्यो ।

इङ्ल्यान्डका लागि साम करणले अविजित रहँदै ९५ रनको अर्धशतकीय पारी खेले ।  त्यस्तै डेविड मालनले ५० रनको अर्धशतकीय पारी खेल्दा लियाम लिभिङस्टोनले ३६ रन बनाए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री

झापा, १२ असोज । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु दुई अर्ब ८३ करोड ३३

काठमाडौँ, १२ असोज । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आगामी दिनमा पर्वतीय कूटनीतिलाई अझ सशक्त बनाउँदै जलवायु न्यायमा नेपालको

काठमाडौँ, ११ असोज । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिक कार्यक्रमभन्दा नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता भएको भन्दै कार्यकर्ताहरूलाई उद्धार र