नेपाल र कीर्गिस्तानबीचको खेल आज हुने

काठमाडौँ, १२ चैत । त्रिदेशीय फुटबलका प्रतियोगितामा नेपाली टोलीले आज कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार बेलुकी ५ः३० बाट सुरु हुनेछ । 

विश्वकप छनोटका खेलहरु स्थगित भएका कारण अखिल नेपाल फुटबल संघ (एन्फा)ले त्रिदेशीय फुटबलको आयोजना गरेको हो । 

नेपाली टोली 

गोलरक्षक : किरण चेम्जोङ, दीप कार्की, विकेश कुथु 

डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, रंजित धिमाल, निशान खड्का, दिनेश राजवंशी, विराज महर्जन, छिरिङ गुरुङ, अजित भण्डारी

मिडफिल्डर : त्रिदेभ गुरुङ, सुजल श्रेष्ठ, रबि शंकर पासवान, तेज तामाङ, एरिक विष्ट, सुनिल बल, सन्जोग राई, विशाल राइ
फरवार्ड : भरत खवास, अन्जन विष्ट, दर्शन गुरुङ, अविशेक रिजाल 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको

काठमाडौँ, ११ असोज । ललितपुरको सानागाउँमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ललितपुरका अनुसार इमाडोलबाट

काठमाडौँ, ११ असोज । अविरल वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार

काठमाडौँ, ११ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ