अन्तर्राष्ट्रिय फोटो प्रतियोगितामा नेपालका ईश्वरले जिते पुरस्कार

(जेठ २४, एजेन्सी) । अन्तर्राष्ट्रिय साझेदारी र विकाससम्बन्धी निर्देशनालयले आयोजना गरेको अन्तर्राष्ट्रिय फोटो प्रतियोगितमा नेपालका ईश्वर रौनियारले तेस्रो पुरस्कार जितेका छन् ।

रौनियारले  तस्विरमा नेपालको ग्रामीण भेगका महिलाले सुधारिएको चुल्होमा खाना पकाउनाले उनीहरुको समय बचत र स्वास्थ्यमा आएको साकारात्मक परिवर्तन देखाइएको थियो ।

कार्यक्रममा पुरस्कार प्राप्त गरेपछि उनले  भने, ‘यस पुरस्कारले यूरोपली देशहरुले नेपाल जस्ता विकासशील देशमा विकासका मुद्दामा रहेका चासो झल्काउँछ।’

प्रतियोगितमा ७० भन्दा बढ़ी देशको जम्मा ९९ फोटोहरु प्रतिस्पर्धाका लागी छानिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा