‘बी’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै

काठमाडौँ, २२ फागुन । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन् ।

दिउँसो सवा १२ बजे चौथो स्थानमा रहेको ब्वाइज युनियन र टुसाल क्लब तथा दिउँसो साढे तीन बजे दोस्रो स्थानमा रहेको खुमलटार युथ क्लब र श्री भगवती क्लबबीच खेल हुँदैछ । 

दुवै खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । आश्विन कृष्णपक्षको प्रतिपदाबाट सुरु भएर आमाबस्यसम्मको समयलाई सोह्रश्राद्ध भनिन्छ । यस समयमा सोह्रवटा तिथि पर्दछन् भने यसलाई

काठमाडौँ, ११ असोज । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको दक्षिणमा रहेको र देशभर

काठमाडौँ, ११ असोज । २०८३ साल असोज ११ गते आइतबारको राशिफल ।  मेष : दिन सामान्य छ । अवसर गुम्ने सम्भावना

काठमाडौँ, १० असोज । रुकुम पश्चिममा खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार रुकुम पश्चिमको मुसिकोट