स्पेनिस ला लिगामा एट्लेटिकाे मड्रिड लेभान्टेसँग पराजित

काठमाडौँ, ९ फागुन । स्पेनिस ला लिगामा एट्लेटिकाे मड्रिडलाई लेभान्टेले पराजित गरेको छ ।

आठौं स्थानमा रहेको लेभान्टेले शीर्ष स्थानमा रहेको एट्लेटिकाे मड्रिडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

जितसँगै लेभान्टेको ३१ अङ्क भएको छ । शीर्ष स्थानमा रहेको एट्लेटिकाे मड्रिडको ५५ अङ्क रहेको छ । यस्तै गएराति नै भएको अर्को खेलमा दोस्रो स्थानमा रहेको रियल मड्रिडले रियल भालाडोलिडालाई पराजित गर्दै अङ्क सुधार गरेको छ । २१ अङ्कसहित १९ स्थानमा रहेको रियल भालाडोलिडालाई १-० गोलले पराजित गर्दै रियल मड्रिडले दोस्रो स्थान कायम गर्दै ५२ अङ्क बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । अविरल वर्षापछि पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित तल्लो

काठमाडौँ, ९ असोज । चोरी मुद्दाका एक फरार अभियुक्त पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा दोलखाको भिमेश्वर नगरपालिका–२ का

काठमाडौँ, ९ असोज । काठमाडौँ उपत्यकाभित्रका नदीमा बाढीको सतह बढ्न थालेपछि ट्राफिक प्रहरीले करिडोर भएर यात्रा नगर्न आह्वान गरेको छ ।

काठमाडौँ, ९ असोज । सशस्त्र प्रहरीले वीरगन्ज–पथलैया सडकखण्डअन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका–५ बकुलियाबाट ८० ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ