सन्दीप आबद्ध दिल्लीको विजयी सुरुआत

एजेन्सी, ५ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रकेटमा नेपाली क्रिकेटर सन्दीप लामिछाने आबद्ध  दिल्ली क्यापिटल्सले विजयी सुरुअवात गरेको छ ।

आइतबार राति भएको खेलमा दिल्लीले किंग्स इलेभेन पन्जाबलाई सुपर ओभरमा पराजित गर्दै आईपीएलमा विजयी सुरुआत गरेको हो । 

सुपर ओभरमा पन्जाबले दिएको तीन रनको लक्ष्य दिल्लीले मात्र दुई बल खेल्दै पूरा गर्यो । सुपर ओभरमा पन्जाबका लागि कप्तान केएल राहुले दुई रन जोडेका थिए । उनले कागिसो राबाडाको पहिलो बलमा दुई रन जोडेका थिए । तर, दोस्रो बलमा क्याच आउट हुँदै पेभिलिय फर्किए । तेस्रो बलमा निकोलस पुरानलाई बोल्ड गरेपछि दिल्लीले तीन रनको लक्ष्य पाएको थियो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असाेज । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किएका छन् । उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय

काठमाडौँ, १० असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नं.-३ मा युवा नेताहरूले सर्वसम्मतिका नाममा नेतृत्व चयन गर्ने प्रयासको

सिन्धुली, १० असोज। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट खस आर्य तर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा

काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा