च्याम्पियनसिप प्ले-अफ फाइनलमा फुलह्यामकाे जित

काठमाडौँ, २१ साउन । च्याम्पियनसिप प्ले-अफ फाइनलमा ब्रेन्टफोर्डलाई पराजित गरेसँगै फुलह्याम इंग्लिस मा ब्रेन्टफोर्डलाई पराजित गरेसँगै फुलह्याम इंग्लिस प्रिमियर लिगमा बढुवा भएको छ ।

गएराति भएको फाइनल खेलमा ब्रेन्टफोर्डलाई २–१ ले पराजित गरेको थियो । खेल निर्धारित समयमा बराबरीमा टुंगिएपछि समय थपिएको थियो । ब्रेन्टफोर्डले पनि थपिएकै समयमा एक गोल गरेको हो । फुलह्यामका लागि १०५ र ११७ औँ मिनेटमा जो ब्रायनले गोल गरे।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असाेज । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किएका छन् । उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय

काठमाडौँ, १० असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नं.-३ मा युवा नेताहरूले सर्वसम्मतिका नाममा नेतृत्व चयन गर्ने प्रयासको

सिन्धुली, १० असोज। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट खस आर्य तर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा

काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा