इंग्लिस प्रिमियर लिग फुटबलमा युनाइटेडद्वरा क्रिस्टल प्यालेस पराजित

एजेन्सी, २ साउन । युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेसलाई पराजित गरेको छ । बिहीबार राति भएको खेलमा युनाइटेडले घरेलु टोली क्रिस्टल प्यालेसलाई २-० गोलले पराजित गरेको हो ।

पाहुना टोली युनाइटेडका लागि मार्कुस रास्फोर्ड र एन्थोनी मार्सियलले एक एक गोल गरे । युनाइटेडले क्रिस्टल प्यालेसको मैदानमा पहिलो हाफको अन्तिम समयमा गोल गरेको थियो ।

जितसँगै युनाइटेडले लिगको पाँचौ स्थानमा रहेको छ । युनाइटेडको ३६ खेलमा ६२ अंक छ । पराजित क्रिस्टल प्यालेस ४२ अंक जोडेर १४ औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र