काठमाडौँ, ३१ असार । नेपाली फुटबलको सर्वाेच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो नयाँ वेबसाइट सार्वजनिक गरेको छ ।
एन्फाले बुधबार एक कार्यक्रमको आयोजना गर्दै वेबसाइट सार्वजनिक गरेको हो ।नयाँ वेबसाइटमा विभिन्न किसिमका नयाँ फिचरहरू पनि थपिएको छ ।





