इटालियन सिरी ए फुटबलमा मिलानद्वारा टोरिनो पराजित

एजेन्सी, ३० असार । इन्टर मिलानले इटालियन सिरी ए फुटबलमा टोरिनोलाई पराजित गरेको छ । सोमबार राति भएको खेलमा मिलानले टोरिनोलाई ३-१ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा मिलानलाई जित दिलाउन एस्लेय योङ, डिएगो गोदिन र मार्टिनेजले एक एक गोल गरे । टोरिनोका लागि आन्द्रेआ बेलोटीले एक गोल गरे ।

जितसँगै मिलान अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । ३२ खेल खेलेको मिलानको ६८ अंक छ भने शीर्ष स्थानको युभेन्टसको ७६ अंक छ । पराजित टोरिनो ३४ अंक सहित १६ औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र