क्रिस्टल प्यालेसमाथि चेल्सीकाे जित

एजेन्सी, २४ असार । इंग्लिस प्रिमियर लिगमा चेल्सीले क्रिस्टल प्यालेसमाथि जित निकालेकाे छ ।

मंगलबार राति भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई ३-२ गाेल अन्तरले पराजित गरेकाे हाे । याे जितसँगै चेल्सी प्रिमियर लिगको शीर्ष तीनमा उक्लिएको छ ।

चेल्सीको जितमा ओलिभर जिरुउड, क्रिस्टियन पुलिसिस र टम्मी अब्राहमले गोल गरे । जितसँगै चेल्सीले ३४ खेलबाट ६० अंक जोड्दै शीर्ष तीनमा स्थान बनाएको छ । समान खेल खेलेको लेस्टर ५९ अंकसहित तालिकाको चौथो स्थानमा छ । पराजित क्रिस्टल ४२ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असाेज । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किएका छन् । उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय

काठमाडौँ, १० असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नं.-३ मा युवा नेताहरूले सर्वसम्मतिका नाममा नेतृत्व चयन गर्ने प्रयासको

सिन्धुली, १० असोज। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट खस आर्य तर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा

काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा