साउथह्याम्टनसँग म्यानचेस्टर सिटी पराजित

एजेन्सी, २२ असार । इंग्लिस प्रिमियर लिगमा  म्यानचेस्टर सिटी साउथह्याम्टनसँग एक शून्यले पराजित भएको छ ।

गएराति भएको खेलमा सिटीलाई हराउन साउथह्याम्टनका लागि चे एडम्सको एकमात्र गोल निर्णायक बन्यो ।

योजितसगै साउथह्याम्टनको ४३ अंक भएको छ भने सिटीको ६६ अंक छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र