इटालियन लिग सिरी एमा युभेन्टसको सानदार जित

एजेन्सी, २१ असार । इटालियन लिग सिरी ए अन्तर्गत गएराति भएको खेलमा युभेन्टस बिजयी भएको छ ।

युभेन्टसले टोरिनोबिरुद्ध ४ गोल गर्दै सानदार जित निकालेको हो । टोरिनोले भने १ गोल मात्रै फर्काउन सफल भयो । जितसँगै लिगको शिर्ष स्थानमा रहेको युभेन्ट्सले ३० खेलमा ७५ अंक जोडेको छ । दोस्रो स्थानको लाजियोले २९ खेलमा ६८ अंक बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र