रियल म्याड्रिड पुन: ला लिगाको शीर्षस्थानमा फर्किए

एजेन्सी, ११ असार ।  स्पेनिस महारथी रियल म्याड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा पुन फर्किएको छ ।

गएराति भएकाे खेलमा मालोर्कालाई २-० गोल अन्तरले पराजित गर्दै रियल म्याड्रिड लिगको शीर्ष स्थानमा फर्किएको हो ।

जितपछि रियल म्याड्रिडले महत्वपूर्ण ३ अंक हासिल गर्दै ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । रियल र बार्सिलोना दुवैको ३१ खेलमा समान ६८ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असाेज । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किएका छन् । उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय

काठमाडौँ, १० असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नं.-३ मा युवा नेताहरूले सर्वसम्मतिका नाममा नेतृत्व चयन गर्ने प्रयासको

सिन्धुली, १० असोज। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट खस आर्य तर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा

काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा