लेगानेसमाथि बार्सिलोनाको सहज जित

एजेन्सी, ३ असार । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता बार्सिलोनाले कोरोनाभाइरस पछि दोस्रो खेलमा पनि जित निकालेको छ ।

गएराति आफ्नै घरेलु मैदानमा भएको खेलामा बार्सिलोनाले लेगानेसलाई २-० गोल अन्तरले पराजित गर्यो । बार्सिलोनालाई सहज जित दिलाउनका लागि युवा स्टार अन्सु फाती र कप्तान लियोनल मेस्सीले समान एक-एक गोल गरे ।

याे जितसँगै बार्सिलोनाले शीर्षस्थानमा रियल म्याड्रिडविरुद्ध ५ अंकको अग्रता बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र