काठमाडौँ, ३१ जेठ । आज सुनको मुल्य यथावत रहेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ८९ हजार १ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ ।
चाँदी आज ९३५ रुपैंयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।





