बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, २८ जेठ । आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला प्रतितोला ८८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ८८ हजार १ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै आज चाँदी पनि बढेर ९ सय ३५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २१ कार्तिक । यमपञ्चक अर्थात् तिहारको पहिलो दिन आज काग पूजा गरिँदैछ । यमराजको दूतका रूपमा कागलाई मनपर्ने खानेकुरा

काठमाडौँ, २१ कार्तिक । २०८३ साल कार्तिक २१ गते शनिबारको राशिफल ।   मेष : दिन राम्रो छ। लगानीबाट नाफा हुनेछ। परिवारले

काठमाडौँ, २० कार्तिक । अर्घाखाँचीमा बस दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार आज