विश्वको उत्कृष्ठ २० युवा खेलाडीमा नेपालका दुई क्रिकेटर पर्न सफल

काठमाडौँ, १३ जेठ । नेपाली खेलाडी नेपाली क्रिकेटर सन्दीप लामिछाने र कुशल मल्ल युएईबाट प्रकाशित हुने द नेसनलले सार्वजनिक गरेको विश्वका २० उत्कृष्ट युवा खेलाडीको सूचीमा पर्न सफल भएका छन् ।

२० वर्ष भन्दा कम उमेरका २० उत्कृष्ट क्रिकेट खेलाडीको सूचीमा लेग स्पिनर लामिछाने र अलराउन्डर मल्ल अटाएका हुन् । त्यस्तै एसोसिएट क्रिकेटबाट यो सूचीमा पर्ने खेलाडीमा युएई र स्कटल्यान्डका १–१ जना समावेश छन् । त्यस्तै पाकिस्तान, दक्षिण अफ्रिका, अष्ट्रेलिया, वेष्ट इन्डिज, अफगानिस्तान, बंगालादेश र स्कटल्याण्डबाट पनि खेलाडी परेका छन् ।

उत्कृष्ट खेलाडीको सूचीमा भारतीय खेलाडीमा यशस्वी जैसवाल, रवी बिस्नोइ, कार्तिक त्यागी, प्रियम ग्राग समावेश भएका छन् । सूचीमा अटाएका सबै खेलाडी १९ बर्षका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असाेज । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किएका छन् । उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय

काठमाडौँ, १० असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नं.-३ मा युवा नेताहरूले सर्वसम्मतिका नाममा नेतृत्व चयन गर्ने प्रयासको

सिन्धुली, १० असोज। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट खस आर्य तर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा

काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा