मंसिर महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर तोकियो

काठमाडौँ, ३० कार्तिक । २० वटा वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

बैंकहरुले प्रकाशन गरेको नयाँ ब्याजदर तालिका अनुसार अधिकांश बैंकले ब्याजदरलाई स्थिर राखेका छन् । केही बैंककाे ब्याजदर भने घटेको छ ।

कार्तिकको तुलनामा मंसिरमा १४ वटा वाणिज्य बैंकले ब्याजदर यथावत् राखेका छन् । ६ वटा बैंकले ब्याजदर घटाएका छन् । तर, मंसिरका लागि ब्याजदर बढाउने बैंकको संख्या भने शुन्य छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० कार्तिक । नवनियुक्त तीन देशका राजदूतले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शीतल

काठमाडौँ, ३० कार्तिक । नेपाली कांग्रेसले पार्टीको १५औँ केन्द्रीय महाधिवेशनबाट विधानका विभिन्न ५८ बुँदामा संशोधन तथा हेरफेर गरेको छ ।  काठमाडौँमा

काठमाडौँ, ३० कार्तिक । धनुषाको जनकपुरधाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पत्रकार ऋषि धमलाबीच भेटवार्ता भएको

बुटवल, ३० कार्तिक । मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा रूपन्देहीको सभापतिमा कपिल ज्ञवाली चयन भएका छन् ।  बुटवलमा सम्पन्न