काठमाडौँ, १० कार्तिक । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८२ हजार ३ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने २५ रुपैयाँले घटेर ३ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।






