एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने

काठमाडौँ, ३० असोज । नेपाल राष्ट्र बैंकले ठूला चाडपर्वलाई लक्षित गरी वालेटमा रकम जम्मा गर्न सकिने सीमा बढाएको छ ।

केन्द्रीय बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनमा संशोधन गर्दै चाडपर्वका बेला वालेटमा रकम जम्मा गर्ने सीमा बढाएको हो । 

अब दसैँ, तिहार र छठका बेला प्राकृतिक व्यक्तिको हकमा एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिनेछ । 

यो सुविधा असोज ३१ देखि कात्तिक ८ गतेससम्म र कात्तिक २१ गतेदेखि २९ गतेसम्म लिन सकिन्छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ३० असोज । रामहरि चौलागाईं । प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका केन्द्रीय सदस्य राजीव खत्रीले भक्तपुरको

काठमाडौँ, ३० असोज । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले नेपालको संविधानको धारा ३६ ले खाद्यसम्बन्धी हकलाई मूर्तरुप दिन

काठमाडौँ, ३० असोज । नेपाल कम्युनिस्ट पार्टी एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै

काठमाडौँ, ३० असोज । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले देशभरका राजमार्ग तथा राजमार्ग आसपासमा सञ्चालित होटल, रेस्टुरेन्ट र खाजा