पेन्सन पट्टा’ले कमायो करिब १० करोड

काठमाडौँ, २७ असोज । फिल्म ‘पेन्सन पट्टा’ले करिब १० करोड कमाइ गरेको छ । 

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस रिपोर्ट अनुसार ‘पेन्सन पट्टा’ ले ३ लाख ४७ हजार ८ सय ८२ थान टिकट बिक्री गर्दै ९ करोड ८८ लाख ९२ हजार रुपैयाँ संकलन गरेको छ । 

यता अर्को चलचित्र ‘बेहुली’ ले भने १ लाख ६ हजार ५ सय ४३ थान टिकट बिक्री गर्दै २ करोड ९९ लाख ४० हजार रुपैयाँ आम्दानी गरेको छ । यी दुवै चलचित्र गत भदौ २६ गतेदेखि देशभरका सिनेमा घरमा एकसाथ प्रदर्शनमा आएका थिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारका सम्बन्धमा सञ्चारमाध्यममा सार्वजनिक भएका समाचार, श्रव्यसामग्री

काठमाडौँ, २७ असोज । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दाङ, २६ असाेज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मौलिक संस्कृति र सामाजिक मूल्य–मान्यताको संरक्षण गर्न  मातृशक्तिकाे भूमिका महत्वपूर्ण हुने

काठमाडौँ, २६ असोज । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले प्रहरी निरीक्षक आधारभूत तालिम (१८४औँ समूह) पूरा गरी कार्यक्षेत्रमा प्रवेश गर्न लागेका