एमालेको राष्ट्रिय कार्यकर्ता भेलाकाे मिति तय

काठमाडौँ, २६ असोज । नेकपा एमालेले राष्ट्रिय कार्यकर्ता भेला आगामी मंसिर २ र ३ गते गर्ने भएको छ ।

आज एमाले पार्टी कार्यालय च्यासलमा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा सङ्गठन विभाग प्रमुख भानुभक्त ढकालले कार्यकर्ता भेलाको मितिबारे जानकारी गराएका हुन् ।

यसअघि स्थायी कमिटी बैठकले कार्यकर्ता भेला मंसिर पहिलो साता गर्ने निर्णय गरेको भएपनि मिति तय थिएन । कार्यकर्ता भेलालगत्तै एमालेले वडा र पालिका अधिवेशन गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असोज । काठमाडौँमा जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रहरीले सातजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा गोकर्णेश्वर

काठमाडौँ, २६ असोज । प्रहरीले बरामद गरेको २१ किलो ७५०.६७ ग्राम अवैध सुन भन्सार कार्यालयमा बुझाइएको छ । यही असोज

काठमाडौँ, २६ असोज । उदयपुरका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले एक हजार ४० किलो ४४० ग्राम गाँजा बरामद गरेको छ ।

काठमाडौँ, २६ असोज । नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–४, यस मोड नजिक पूर्व–पश्चिम राजमार्गमा बस अनियन्त्रित भई पल्टिँदा चालक र सहचालकसहित ७