‘छ माया छपक्कै २’ युरोप, क्यानडा, कतारमा पनि प्रदर्शन हुने

काठमाडौँ, २० असोज । फिल्म ‘छ माया छपक्कै २’ युरोप, क्यानडा, युएई, कतार, ओमन र बराइनमा पनि प्रदर्शन हुने भएको छ ।

नेपालमा ३१ असोजबाट प्रदर्शनमा आउन लागेको फिल्म युरोपमा अक्टोबर १७, क्यानडामा अक्टोबर २३, युएई, कतार, ओमन र बराइनमा अक्टोबर १६ बाट प्रदर्शनमा आउन लागेको हो ।

ब्लकबस्टर फिल्म निरन्तर दिँदै आएको दीपक दीपाश्री टिमको ‘छ माया छपक्कै २’ दीपेन्द्र लामाले निर्देशन गरेका छन् । दीपकराज गिरी, केकी अधिकारी,  सनिशा भट्टराई लगायतको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० असोज । जनकपुरधामको एक पोखरीमा एक पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका-८, दशरथतलाउ पोखरीमा अन्दाजी

काठमाडौँ, २० असोज । डोटीको जोरायल गाउँपालिका–१ गैरा बजारस्थित भीमदत्त राजमार्गमा कामदार बोकेको ट्र्याक्टर दुर्घटना हुँदा ९ जना घाइते भएका छन्

 काठमाडौँ, २० असोज । मोरङको सीमावर्ती क्षेत्र जहदा गाउँपालिकाबाट प्रहरीले २१० किलो गाँजा बरामद गरेको छ । प्रहरीका अनुसार सोमबार राति

काठमाडौँ, २० असोज । सर्लाहीमा सिक्सर पेस्तोल सहित एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार राति