कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौँ, १९ असोज । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज १५ औं महाधिवेशनस्थल खुलामञ्चमा बस्ने भएको छ ।

बैठक बिहान १० बजे महाधिवेशनस्थल खुलामञ्चमा बस्न लागेको हो । बैठकमा बन्दसत्रमा पेस गर्ने प्रतिवेदनउपर छलफल हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए । कार्यसमिति बैठक सम्पन्न भएलगत्तै महाधिवेशनको बन्दसत्र सुरु हुनेछ ।

बन्दसत्रमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन, महामन्त्रीले विधान संशोधन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेस गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सुनसरी, १९ असोज ।  विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले औपचारिक शिक्षा प्राप्त गरेकै आधारमा रोजगारी सुनिश्चित नहुने भएकाले विद्यार्थीलाई

काठमाडौँ, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र शुरू हुँदैछ । बन्द सत्र शुरू भएसंगै

काठमाडौँ, १९ असोज । २०८३ साल असोज १९ गते सोमबारको राशिफल ।   मेष : दिन सामान्य छ। व्यापारमा घाटा हुनेछ। नाफा

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ