कांग्रेस केन्द्रीय सदस्यमा चिरीबाबुको उमेदवारी घोषणा

काठमाडौँ, १८ असोज । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले कांग्रेस महाधिवेशनमा केन्द्रीय सदस्यमा उमेदवार घोषणा गरेका छन् । 

महर्जनले युवापुस्ताका लागि पार्टीमा चित्तबुझ्दो काम गरेर पथप्रदर्शक बन्न केन्द्रीय सदस्यमा उमेदवार बन्न लागेको बताए ।

उनले ‘कांग्रेस नेतृत्वमा रहर स्थानीय पालिका राम्रो तबर’ले अघि बढाउन पहल गर्ने प्रतिबद्धता पनि जनाए । देशभरका सम्पदा संरक्षणमा पनि सक्रिय भूमिका खेल्ने लक्ष्य रहेको पनि नगर प्रमुख महर्जनले सुनाए ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा आजदेखि काठमाडौँमा सुरु हुने भएको छ ।  दिउँसो २ बजे खुलामञ्चमा

काठमाडौँ, १८ असोज । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा

काठमाडौँ, १७ असोज । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले हरेक नागरिकलाई आवासको सुनिश्चितता गर्ने उद्देश्यसहित नयाँ भवन ऐनको विधेयक संसद्‌मा दर्ता भएको

काठमाडौँ, १७ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै कृषि उद्यमशीलताका लागि