भक्तपुरमा गुञ्जिँदै ‘कुमा सागर एन्ड द ख्वप’

काठमाडौँ, १६ असोज । भक्तपुरमा च्यारिटी म्युजिक फेस्टिभल ‘म्युजिक जात्रा ख्वपः’ आयोजना हुने भएको छ ।

भक्तपुरको सल्लाघारीमा कार्यक्रम हुने उक्त सोमा अहिलेको प्रसिद्ध भक्तपुरे सांगीतिक समूह ‘कुमा सागर एन्ड द ख्वपः’ ले प्रस्तुति दिने भएको छ । गृहजिल्लामा ब्यान्डको यो पहिलो लाइभ प्रस्तुति हुनेछ ।

मुक्ति एन्ड रिभाइभल तथा निभाः डंगोल एन्ड चबाही दबुले पनि प्रस्तुति दिने जनाइएको छ । कार्यक्रमलाई लुपिक्स इन्टरटेन्मेन्ट, दृष्टिकोण मिडिया र द रोयल इभेन्ट्सले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे सिंहदरबारमा

बुटवल, १५ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समग्र विकासलाई प्राथमिकतामा राखेर सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको बताएका

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन्। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३

काठमाडौँ, १५ असोज । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा (सामान्य प्रशासन समूह) का रा.प.तृतीय