‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ विचार गरियोस् भन्ने प्रस्ताव पारित

काठमाडौँ, १३ असोज । ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट पारित भएको छ ।

प्रतिनिधि सभाको बैठकमा आज सभामुख डोलप्रसाद अर्यालले पेस गरेको विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो ।  विधेयकको पक्षमा बहुमत देखिएको भन्दै सभामुख अर्यालले प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरे । 

यसअघि, विधेयकमाथि भएको छलफलका क्रममा सांसदहरूले उठाएका जिज्ञासा तथा विभिन्न पक्षहरूमाथि प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले जवाफ दिएकी थिइन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २३ असाेज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत Ms. Francoise Puig-Unza (फ्रान्स्वाज पुइग–इन्जा)

काठमाडौँ, २३ असाेज । जिल्ला भूमि समस्या समाधान समिति डधेल्धुराले साविकको जोगबुढा गाविस वडा नं १ (हाल परशुराम न.पा. वडा

महोत्तरी, २३ असाेज । महोत्तरीको एकडारा गाउँपालिका १ (साविक एकडारा गा.वि.स वडा नं १,२,३,४ र ६) का २५० परिवारले नापजाँच

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र