पूर्वाधारमन्त्री लम्साल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौँ, ९ असोज । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ र पूर्वाधार विकास मन्त्री सुनील लम्सालबीच भेटवार्ता भएको छ ।

आज मन्त्रालयमा भएको भेटमा नेपाल–चीन सम्बन्ध, विपद्पछिको पुनर्निर्माण, कनेक्टिभिटीलगायतको विषयमा छलफल भएको हो । राजदूत माओमिङले चीनले नेपालको राहत, उद्धार तथा पुनर्निर्माणमा सहयोग पुर्‍याइरहेको बताए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असोज । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले भेटवार्ता गरेका छन् । आज परराष्ट्र

काठमाडौँ, २९ असोज । रास्वपा सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगलाई लिखित जवाफ बुझाएका छन् । एक महिलासँग भएको फोन संवादका

काठमाडौँ, २९ असोज । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप ४ स्थानीय तहमा भूमि बैंक स्थापना

काठमाडौँ, २९ असोज । धनुषाको धनौजी गाउँपालिका ३ (साविक झोझी कटैया गा.वि.स. वडा नं १,२,३,४, ५, ६, ७, ८ र