मुग्लिन-नारायणगढ सडक बन्द

काठमाडौँ, ९ असोज । नारायणगढ-मुग्लिन सडक अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार आज बिहान ७:१५ बजे सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सडक खण्ड बन्द हुने जनाएको हो ।

बिहीबारदेखि चितवन र आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले पहिरो गइरहेको र पहिरो हटाउने कार्य जारी रहेको सूचनामा उल्लेख छ ।

सोहीकारण, अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द रहने जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ८ असोज । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । आज बजार बन्द हुँदासम्म नेप्से

काठमाडौँ, ८ असोज । बजारमा अम्बाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज अम्बाको

काठमाडौँ, ८ असोज । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा गरी रु १५ अर्ब ५० करोडभन्दा