एमालेद्वारा केन्द्रीय सदस्य मनोनयन (सूचीसहित)

काठमाडौँ, ८ असोज । नेकपा एमालेले केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।

विधानमा १० प्रतिशत मनोनीत गर्ने व्यवस्था अनुसार केन्द्रीय सदस्यहरु मनोनीत गरिएको हो ।

मनोनीत भएका एमाले केन्द्रीय सदस्यहरु–

  • काशीनाथ अधिकारी
  • देवराज घिमिरे
  • हरि रिजाल
  • पासाङ शेर्पा
  • नरेन्द्र भट्टराई
  • नाथुराम देवकोटा
  • धर्म गिरी
  • नारायण घर्ती
  • विद्यासुन्दर शाक्य
  • पाल्देन छोपाङ
  • शान्तिलाल महत
  • विनोद पाण्डे
  • प्रेम दङ्गाल
  • पुष्पराज श्रेष्ठ
  • विमला घिमिरे
  • श्रीमाया थकाली
  • जानुका सिंखडा
  • बिना बास्तोला
  •  कौशिला खत्री
  • सुरेन्द्र उदास

अन्य पार्टीबाट आएकाहरू

  • मोहम्मद  इस्तियाक राई
  • प्रदीप यादव
  • अब्दुल हुसेन
  • डिबी कार्की
  • भवानी खापुङ
  • दीपक खम्बु
  • जय गोदे
  • धर्मराज निरौला
  • ददी चाम्लिङ
  • विनोद पहाडी
  • रामप्रित पासवान
  • ध्रुव विस्ट

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । पाँचथरमा आजदेखि रातको समयमा सवारीसाधनको आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पाँचथरले सूचना प्रकाशन गर्दै

काठमाडौँ, ८ असोज । बजारमा अम्बाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज अम्बाको

काठमाडौँ, ८ असोज । आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीका अनुसार कतारको दोहा

काठमाडौँ, ८ असोज । ललितपुर बागमती गाउँपालिका-३ काल्चेमाल्टामा पहिरो गएपछि कान्ति लोकपथ पूर्णरूपमा बन्द भएको छ । काल्चे माल्टा दोबाटोमा पहिरो