‘छ माया छपक्कै २’ दशैंको फूलपातीमा आउने

काठमाडौँ, ३ असोज । दीपकराज गिरी र दीपाश्री निरौलाको आगामी फिल्म ‘छ माया छपक्कै २’ दशैंको फूलपातीदेखि देशब्यापी प्रदर्शनमा आउने भएको छ ।

आज बिहान पोस्टर सार्वजनिक गर्दै निर्माताले फिल्म प्रदर्शन मिति घोषणा गरेका हुन् । जसअनुसार, यो फिल्म अब फूलपातीको दिनमा ३१ असोजदेखि प्रदर्शनमा आउँदैछ ।

दीपक–दीपाले हरेक वर्षको दशैंमा फिल्म प्रदर्शन गर्दै आएका छन्, यसवर्ष पनि त्यो क्रमले निरन्तरता पाएको छ ।

‘छ माया छपक्कै २’ को सार्वजनिक पोस्टरमा अभिनेता गिरीसहित केकी अधिकारी र सनिशा भट्टराईलाई देख्न सकिन्छ । पुरुष पात्र बाँसुरी बजाइरहेको र दायाँबायाँ रहेका दुई महिला पात्र गर्भवतीको रुपमा देखाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । सिरहाको नरहा गाउँपालिका-३ रोजी मेडिकलस्थित पूर्व-पश्चिम महेन्द्र राजमार्गमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने एकजना

काठमाडौँ, ३ असोज । सुनसरीको इनरुवा नगरपालिका –१०, जाल्पापुर चम्राही टोलबाट १ हजार ४५४ किलो ८७० ग्राम गाँजासहित एक जनालाई पक्राउ

काठमाडौँ, ३ असोज । नियमित गस्तीमा रहेको सशस्त्र प्रहरी बलको टोलीले पर्साका विभिन्न स्थानबाट भन्सार छलेर ल्याइएका तथा लुकाइराखेका रु १७

काठमाडौँ, ३ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate