एमाले ‘पार्टी पुनर्गठन कार्यदल’को बैठक आज पनि बस्ने

काठमाडौँ, २७ भदौ । एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज पनि बस्ने भएको छ ।

बैठकमा कार्यदलको प्रतिवेदनमाथि आजको बैठकमा छलफल हुनेछ । कार्यदल बैठक संयोजक एवं उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा शुक्रबार पार्टी कार्यालय च्यासलमा सुरु भएको थियो । बैठकमा संयोजक थापा र सदस्यसचिव शङ्कर पोखरेलका दुवै प्रतिवेदन पेस भएका थिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २७ भदौ । रसुवा–भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि २०८३ भदौ ११ देखि २६ गतेसम्म ४९०

काठमाडौँ, २६ भदौ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री

काठमाडौँ, २६ भदौ । सेयर बजार आज २७.९४ अंकले बढेको छ । आज नेप्से १.१० प्रतिशत बढेसँगै परिसूचक २५५९ अंकमा कायम