परिसूचक २७.९४ अंकले बढ्यो

काठमाडौँ, २६ भदौ । सेयर बजार आज २७.९४ अंकले बढेको छ ।

आज नेप्से १.१० प्रतिशत बढेसँगै परिसूचक २५५९ अंकमा कायम भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ३ अर्ब ९९ करोडको कारोबार भएकोमा आज ४ अर्ब ३५ करोडको भयो ।

२३७ कम्पनीको मूल्य बढ्दा ३१ को घट्यो भने ९ को स्थिर रह्यो । सबै समूहगत सूचक बढेका छन् । बैंकिङ ०.७८, विकास बैंक १.०५, फाइनान्स ०.४६, होटल तथा पर्यटन ०.९६, जलविद्युत् १.८३, लगानी १.५८, जीवन बीमा ०.९७, उत्पादन तथा प्रशोधन ०.७७, माइक्रोफाइनान्स ०.८९, निर्जीवन बीमा १.७२, अन्य ०.४२ तथा व्यापार १.४० प्रतिशत बढे ।

उपकार लघुवित्तको १०.५३, अभियान लघुवित्तको १०.०९, सिन्धु विकास बैंकको ९.५४, सर्वोत्तम पेन्ट्सको ८.०४, राप्ती हाइड्रोको ६.१८ प्रतिशत मूल्य बढ्यो । त्यस्तै मल्टिपर्पस फाइनान्सको ५.७१, इमर्जिङ नेपालको ४.२१, ओम मेगाश्री फर्मास्युटिकल्सको ४.०० प्रतिशत मूल्य घट्यो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असोज । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले भेटवार्ता गरेका छन् । आज परराष्ट्र

काठमाडौँ, २९ असोज । रास्वपा सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगलाई लिखित जवाफ बुझाएका छन् । एक महिलासँग भएको फोन संवादका

काठमाडौँ, २९ असोज । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप ४ स्थानीय तहमा भूमि बैंक स्थापना

काठमाडौँ, २९ असोज । धनुषाको धनौजी गाउँपालिका ३ (साविक झोझी कटैया गा.वि.स. वडा नं १,२,३,४, ५, ६, ७, ८ र