प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि महासचिव पोखरेलले उठाए गम्भीर प्रश्न

काठमाडौँ, २५ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेनको सरकार सञ्चालनको शैलीमाथि प्रश्न उठाएका छन्।

पोखरेलले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको कार्यशैलीमाथि टिप्पणी गर्दै सल्लाहकारको टिम राखेर मन्त्रालयको काममा प्रत्यक्ष हस्तक्षेप गर्ने र समस्या उत्पन्न भएपछि मन्त्रीलाई हटाएर समाधान खोज्ने अभ्यासप्रति प्रश्न गरेका हुन्।

पोखरेलले लेखेका छन्, ‘सल्लाहकार टिम राखेर सिधै मन्त्रालय चलाउने। समस्या परेपछि मन्त्रीलाई हटाएर समाधान खोज्ने प्रधानमन्त्री बालेनको कायदा गजबको छैन त ?’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २५ भदाै । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले कार्यक्षेत्रमा काम गर्ने क्रममा विद्युत् दुर्घटनामा परी घाइते भएका कर्मचारी

काठमाडौँ, २५ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेनको सरकार सञ्चालनको शैलीमाथि प्रश्न उठाएका छन्। पोखरेलले सामाजिक सञ्जालमार्फत

स्याङ्जा, २५ भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू अझै नरम हुन तयार रहेको बताएका छन्

काठमाडौँ, २५ भदौ । राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले कानुन निर्माणमा राष्ट्रिय सभाका कारण अवरोध भएको भन्ने अभिव्यक्ति दिएको भन्दै