बाढी प्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्र नियमित कक्षा सञ्चालन गर्न निर्देशन

काठमाडौँ, २४ भदौ । रसुवा जिल्लास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण प्रभावित भएका विद्यालयहरूमा नियमित पठनपाठन सुरु गर्नुअघि विद्यार्थीहरूलाई अनिवार्य मनोसामाजिक परामर्श उपलब्ध गराउन सरकारले निर्देशन दिएको छ ।

शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको शिक्षा विभाग योजना तथा कार्यक्रम शाखाले सबै सम्बन्धित स्थानीय तहलाई एक पत्र पठाउँदै बाढीका कारण विद्यार्थीहरूमा परेको मानसिक एवम् मनोवैज्ञानिक असरलाई सम्बोधन गरेर मात्र पठनपाठन सुचारु गर्न आग्रह गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १० कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Code Name

काठमाडौँ, ९ कार्तिक । धितोपत्र बजारमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक ४.३४

काठमाडौँ, ९ कार्तिक । झापाको मेचीनगर नगरपालिका-६ रमाईलो टोल बस्ने भीम कुमार केसीको घरबाट आज बिहान विभिन्न धनमाल चोरी भएको छ।