नेपाली पर्वहरु हाम्रो सांस्कृतिक विरासत, सामाजिक एकता र सद्भावको प्रतीक हून्: प्रचण्ड

काठमाडौँ, १९ भदौ । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गौरा पर्व हाम्रो सांस्कृतिक विरासत, सामाजिक एकता र सद्भावको प्रतीक भएको बताएका छन् । 

श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना सन्देश दिँदै उनले हामी सबैलाई कर्तव्य पथमा टिकिरहने धैर्य र शक्ति प्राप्त होस् भन्दै शुभकामना व्यक्त गरे । 

उनले भनेका छन्, ‘सुदूरपश्चिमको मौलिक पहिचान, संस्कृति र सभ्यताको जीवन्त प्रतीक गौरा पर्व तथा कृष्ण जन्माष्टमीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । गौरा हाम्रो सांस्कृतिक विरासत, सामाजिक एकता र सद्भावको प्रतीक हो। यस अमूल्य सम्पदाको संरक्षण र पुस्तान्तरण गर्दै सुदूरपश्चिमको समृद्धि, विकास र स्वाभिमानको यात्रामा एकताबद्ध भएर अघि बढौँ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १९ भदौ । नाइजेरियाको तेलका लागि समृद्ध मानिने रिभर्स राज्यमा पेट्रोलियम पदार्थबाट निस्केको विषाक्त रासायनिक धुवाँका कारण बिहीबार बिहान करिब

एजेन्सी, १८ भदौ । अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलिसस्थित डाउनटाउन क्षेत्रमा बुधबार भएको सामूहिक गोलीकाण्डमा कम्तीमा दुई जनाको मृत्यु भएको छ ।

एजेन्सी, १७ भदौ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध जारी रहेसम्म युक्रेनी ड्रोन गतिविधिका कारण रूसको हवाई क्षेत्र नागरिक उड्डयनका लागि

एजेन्सी, १७ भदौ । थाइल्यान्डले ६० भन्दा बढी देशका नागरिकलाई दिँदै आएको भिसाबिनाको बसाइको अवधि आधा घटाएर ३० दिनमा सीमित गर्ने