नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढी प्रभावितलाई दिने

काठमाडौँ, १७ भदौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढी प्रभावितलाई दिने भएका छन्।

संसदीय दलले आफ्ना सबै सांसद र स्वकीय सचिवको १५ दिनको तलब दिने निर्णय भएको प्रमुख सचेतक युवराज दुलालले बताए । सबै सांसद र सांसदका स्वकीय सचिवलाई पार्टीको खातामा रकम हाल्न भनेको छ ।

सबै सांसदसहित प्रदेश र स्थानीय तहको समेत जम्मा गरी एकमुष्ट रूपमा छिट्टै प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ भदौ । विराटनगरको सीमावर्ती क्षेत्रबाट प्रहरीले अस्पतालको भ्यानमा राखिएको अवस्थामा गाँजा बरामद गरेको छ । विराटनगर महानगरपालिका-१६ दरैयास्थित कोलर

काठमाडौँ, १७ भदौ । काठमाडौँ प्रवेश गर्ने नागढुङ्गा–नौबिसे खण्डमा सडक भासिएको छ । धादिङ प्रहरीका अनुसार नागढुङ्गाबाट ७२५ मिटर नौबिसे तर्फ

काठमाडौँ, १७ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार कार्यको पछिल्लो विवरण नेपाल प्रहरीले सार्वजनिक

काठमाडौँ, १७ भदौ । बाँकेमा छ हजार किशोरीलाई लक्षित गरी एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप अभियान सुरु गरिने भएको