त्रिभुवन विश्वविद्यालयको रेक्टरमा सिंह र रजिस्ट्रारमा सिवाकोटी नियुक्त

काठमाडौँ, १६ भदौ । त्रिभुवन विश्वविद्यालयको रेक्टरमा प्रा.डा अन्जना सिंह  नियुक्त भएकी छिन् ।

त्रिवि उपकुलपति प्रा.डा. भोला थापाको सिफारिसमा कुलपति तथा प्रधानमन्त्री बालेन शाहले मंगलबार रेक्टरमा सिंहलाई नियुक्त गरेका हुन् ।

यस्तै, रजिस्ट्रारमा सहप्राध्यापक रवीन्द्र सिवाकोटी नियुक्त भएका छन् ।   उनीहरुलाई  आजै दिउँसो ३ बजे शिक्षा मन्त्रालयमा नियुक्तिपत्रका लागि बोलाइएको छ । 

 त्रिविको निमित्त रजिस्ट्रारमा प्रा.डा. महानन्द चालिसे र रेक्टर प्रा.डा. शंकर खनाल थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ भदाै । जलस्रोत मन्त्रालयले उद्धार तथा विपद् राहत कार्यमा सहयोग पुर्‍याउन चीनले नेपालसँग आपतकालीन जलविज्ञानसम्बन्धी निगरानी सूचना निरन्तर

काठमाडौँ, १९ भदौ । गृहमन्त्री सुधन गुरुङले त्रिशूली ‘ए’को सुरुङबाट १० दिनपछि २ जनाको जीवितै उद्धार गर्न सफल भएपछि अझै आशाको

काठमाडौँ, १९ भदौ । नेपालमा हालै आएको विनाशकारी बाढीका पीडितको सहयोगका लागि थाइल्यान्ड सरकारले ७० लाख थाई भाट (नगद) र

काठमाडौँ, १९ भदौ । नेपाल दाना उद्योग संघले सुदूरपश्चिम क्षेत्रमा आएको विनाशकारी बाढी पहिरोबाट प्रभावित तथा पीडितको राहत तथा पुनर्स्थापनाका