वामपन्थी पार्टीहरू २०१७-०२७ को हालतमा पुगे : गोकुल बास्कोटा

काठमाडौँ, ७ भदौ । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले नेपालका वामपन्थी पार्टीहरू चाहिँ ठ्याक्कै २०१७–०२७ को हालतमा पुगेको बताएका छन् ।

सामाजिक सञ्जालमा बास्कोटाले नेपालका समग्र वामपन्थी पार्टीहरूको भविष्य र दिशामाथि पनि गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

उनले भनेका छन्, “पार्टी जिम्वालको मौजा होईन,कस्ले बोल्न पाउँछ र कस्ले पाउँदैन भन्न।कम्जोर हुदा अधिकार -बलियो हुदा अराजकता ! जुनसुकै सत्ता न नेता -हिजो,आज र भोलीको सदाबहार सत्य यै हो।तर नेपालका बामपन्थी पार्टीहरु चै ठ्याक्कै ०१७-०२७ को हालतमा पुग्या छन,क्रसरोडमा उभिएको यात्री झै।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असाेज । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किएका छन् । उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय

काठमाडौँ, १० असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नं.-३ मा युवा नेताहरूले सर्वसम्मतिका नाममा नेतृत्व चयन गर्ने प्रयासको

सिन्धुली, १० असोज। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट खस आर्य तर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा

काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा