‘खोज तलास’को पोस्टर सार्वजनिक

काठमाडौँ, ६ भदौ । चलचित्र ‘खोज तलास’को पोस्टर सार्वजनिक भएको छ ।

अमेरिकाको न्युयोर्कमा आयोजित कार्यक्रममा स्टेट मेम्बर स्टेबिन रागा, निर्देशक किशोर सुब्बा, केशवराम राई, गोविन्द राईले एकसाथ पोस्टर सार्वजनिक गरेका हुन् ।

चलचित्रमा दिनेश लिङ्देनको कथा र निर्देशन छ । निर्देशक लिङ्देनले देशको वर्तमान राजनीति तथा विविध सामाजिक घटनालाई सिनेमाले उठान गर्ने बताए ।

चलचित्रमा रुद्र पाहिम, पुष्पाञ्जली लिम्बू, राजकुमार शाह, शैलेन्द्र नाल्बो, बिमला खजुमलगायत कलाकारको अभिनय रहनेछ । चलचित्रको निर्मातामा शैलेन्द्र नाल्बो रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन हुनु

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज

काठमाडौँ, २५ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर