विद्युत्‌को भ्याटमा पुनर्विचार गर्न रास्वपा सांसदको माग

काठमाडौँ, २ भदौ । रास्वपा सांसद मोहनलाल आचार्यले वैकल्पिक व्यवस्थाका निम्ति विद्युत्‌को पाँच प्रतिशत भ्याटमा पुनर्विचार गर्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा उनले मन्त्रीले ग्यासको अभाव नरहेको बताए पनि बजार ग्यास अभाव रहेको उनको भनाइ छ । सम्बन्धित निकायलाई जिम्मेवार बनाउन, ग्यास लुकाएको भए छानबिन गर्नुपर्ने उनको धारणा छ । 

“त्यसको वैकल्पिक व्यवस्थाका निम्ति विद्युत्‌मा पाँच प्रतिशत भ्याट लगाउने विषय छ । त्यसमा पुनर्विचार गर्न अनुरोध गर्छु,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ भदौ । बैंकको कर्मचारी भन्दै ग्राहकको नो योर कस्टमर (केवाईसी) अद्यावधिक गर्ने बहानामा ठगी गर्ने गिरोहका चार जनालाई प्रहरीले

काठमाडौँ, २ भदौ । उपत्यकाका विभिन्न स्थानमा पैदलयात्री महिला तथा जेष्ठ नागरिकलाई निशाना बनाएर सुनको सिक्री लुटपाट गर्ने कार्यमा संलग्न

काठमाडौँ, २ भदौ । काठमाडौँ महानगरपालिका–१४ स्थित कलङ्कीबाट प्रहरीले खैरो हेरोइन सहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ

काठमाडौँ, २ भदौ । ललितपुरको चापागाउँ दोबाटोबाट जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् । सातदोबाटो बस्ने ओखलढुंगाको सिद्धिचरण नगरपालिका–२