प्रधानमन्त्रीमाथि उपमहासचिव भट्टराई उठाए गम्भीर प्रश्न

काठमाडौँ, २४ साउन । नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री बालेन शाहले एक्लै भएको बताएकोमा आश्चर्य प्रकट गरेका छन् । 

सामाजिक सञ्जालमार्फत उनले प्रश्न गरेका छन्, ‘१८२ जना प्रतिनिधिसभा सदस्य, एक दर्जनभन्दा बढी मन्त्री, लाखौँ लाख सेना, प्रहरी र कर्मचारी, सल्लाहकार र पिए त कति हो कति, तर पनि एक्लै ?’

उनले भनेका छन्,

८२ जना प्रतिनिधिसभा सदस्य

एक दर्जनभन्दा बढ़ी मन्त्री

लाखौ लाख सेना, प्रहरी र कर्मचारी

सल्लाहकार र पिए त कती हो कती

तर पनि एक्लै?

वीपी, मनमोहन, कृष्णप्रसाद, मदन भण्डारी र गणेशमान आफू एक्ला थिए

तर जगत उनीहरूको पक्षमा थियो

हिजोका अरू र आजकाहरूका वरिपरी सब छ

तर पनि उनीहरू आफूलाई एक्लो ठान्दछन

किन होला?

बुझिन मैले, बुझाईदेउ कसैले!

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ साउन । खाना पकाउने ग्यासमा कालोबजारी भइरहेको सूचना पाएपछि गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा काठमाडौं उपत्यकाका विभिन्न ग्यास

काठमाडौँ, २४ साउन । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानाको कारोबार चार गुणा बढेको भन्दै खुसी व्यक्त

झापा, २४ साउन । आन्तरिक राजस्व कार्यालय झापाले गत आर्थिक वर्षमा रु चार अर्ब ९३ करोड ४६ लाख ८५ हजार

काठमाडौँ, २४ साउन । नेपाली कांग्रेसले आज आइतबार केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । कांग्रेसले आइतबार दिउँसो १ बजेका लागि