जगन्नाथ थपलियाको स्वास्थ्यअवस्थाबारे पूर्वराष्ट्रपतिले लिइन् जानकारी

काठमाडौँ, २३ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डुमा ढलेका नेता थपलियाको स्वास्थ्य अवस्थाबारे शुक्रबार वीर अस्पताल पुगेर भण्डारीले नेता थपलियाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् । 

साउन १९ गते मध्यराति गुण्डुमा भएको छलफलमा ढलेका थपलिया २० गतेदेखि वीर अस्पतालमा उपचाररत छन् । उनको स्वास्थ्य कमजोर रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ साउन । पर्सा प्रहरीले जिल्लाको विभिन्न स्थानमा लुकेर बसेका ३ जना फरार प्रतिवादी पक्राउ गरेको छ । प्रहरीका

काठमाडौँ, २३ साउन । नेपाल विद्युत् प्राधिकरण रत्नपार्क वितरण केन्द्र र काठमाडौँ उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजनाले

काठमाडौँ, २३ साउन । सल्यानमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट चलेको गोली लागेर एक जनाको मृत्यु भएको छ । सल्यानको

काठमाडौँ, २३ साउन । नियमित गस्तीमा रहेको प्रहरी टोलीले भक्तपुरबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार भक्तपुर नगरपालिका–१